मेल तथा पार्शल सेवाहरु

प्रचलित कानून र अन्तराष्ट्रिय सन्धी सम्झौताका आधारमा नेपाली जनतालाई शीघ्र तथा विश्वसनीय रुपमा चिठ्ठीपत्रमा पहुँच एवं धनादेश सुविधा प्रदान गर्नु यस कार्यालयको प्रमुख कार्य हो। यसका साथै यस कार्यालयले देहाय बमोजिमका कार्यहरु गर्दछन् ।