नागरिक वडापत्र

नागरिक वडापत्र

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

हुलाक सेवा  विभाग

नागरिक वडापत्र

 

जिल्ला हुलाक कार्यालय, उदयपुरबाट प्रदान गरिने मुख्य मुख्य सेवा र सो सेवा लिनका लागि अपनाउनु पर्ने प्रक्रियात्मक विवरण            
नागरिक वडा पत्र
क्र.स. सेवाको प्रकृति सेवाग्राहिले पुर्याउनुपर्ने/प्रकृया पेश गर्नुपर्ने कागजात लाग्ने दस्तुर दर लाग्ने समयावधि सम्बन्धित शाखा/फाँट  गुनासो सुन्ने अधिकारी कैफियत
सोधपुछ   निःशुल्क   काउन्टर शाखा कार्यालय प्रमुख  
पत्र वितरण सेवा   निःशुल्क पत्र प्राप्त भएको दिन पत्रमा भएको ठेगाना कार्यालय प्रमुख  
हुलाक टिकट विक्री कार्यालयको हकमा सम्बन्धित कार्यालयको सिफारिस टिकटमा अंकित मूल्य तुरुन्त काउण्टर शाखा   बिहान १०;१५ देखि ४:३० सम्म कार्त्तिक १६ देखि माघ १५, ३:30 सम्म, शुक्रबार ३:00 बजे सम्म
हुलाक वस्तुको दर्ता(रजिष्ट्रि) पुलिन्दा(पार्सल) द्रुत सेवा, साधारण हुलाक वस्तु, हुलाक दाखिला निस्सा,अन्धा साहित्य प्रापक र प्रेषकले पुरा ठेगाना सहितको बन्दि खाम विविध महशुल दरमा उल्लेख भएबमोजिमको रकम प्रकृया पुग्नेबित्तिकै काउण्टर शाखा कार्यालय प्रमुख बिहान १०;१५ देखि दिउसो ३:०० बजेसम्म, शुक्रबार १२:०० सम्म
रजिष्ट्रि वितरण, पार्सल वितरण, इ.एम.एस वितरण आफ्नो परिचय खुल्ने परिचय पत्र      निःशुल्क          नियम अनुसार प्रज्ञापन पत्रमा अंकित मूल्य  कार्यालयमा प्राप्त भएकै दिन डाँक शाखा कार्यालय प्रमुख रजिष्ट्रि वितरणको हकमा पत्रमा उल्लरखित ठेगानामा सेवा उपलब्ध गराइने 
दर्ता चलानी  प्रशासन शाखामा सम्पर्क राख्ने     प्रशासन शाखा कार्यालय प्रमुख  
पत्रिका दर्ता      पत्रिका नविकरण निवेदन ग्राहकको नामावली पत्रिका दर्ता प्रमाणपत्रको प्रातिलिपि २ प्रति पत्रिका  दर्ता गर्न रु.२०० प्रत्येक थप जिल्लाका लागि रु. १० नविकरण गर्न रु.१०० प्रकृया पुगेपछि सोहि दिन प्रशासन शाखा कार्यालय प्रमुख भाद्र मसान्त सम्म नविकरण हुने
केवल टि.भि. तथा FM रेडियोको नविकरण इजाजत पत्र, अनुमति पत्र, निवेदन अनुसूची, कर चुक्ता प्रमाणपत्र, लेखापरिक्षण प्रतिवेदन रोयल्टी कुल आम्दानिको २%, इजाजत पत्र नविकरण दस्तुर, अनुमति पत्र नविकरण दस्तुर, जरिवाना लाग्ने भए जरिवाना सोहि दिन  प्रशासन शाखा कार्यालय प्रमुख केवल टिभिको हकमा डिजिटलमा गइसकेको हुनुपर्ने 
केवल र एफ.एम. को रोयल्टी बुझ्ने इजाजत पत्र, निवेदन अनुसूची, कर चुक्ता प्रमाणपत्र, रोयल्टी बुझाएको भौचर, लेखापरिक्षण प्रतिवेदन नेपाल सरकारले तोकेबमोजिम रोयल्टी(जम्मा आम्दानीको २% (प्रतिशत) सोहि दिन  प्रशासन शाखा कार्यालय प्रमुख पौष मसान्तभित्र रोयल्टी बुझाउने, तोकिएको समय पछाडी नियम आनुसारको जरीवाना लाग्नेछ ।
१० सूचनाको हक कार्यान्वयनको अनुगमन सम्बन्धी  सम्बन्धित विषयको सूचनाको लागि निवेदन     सूचना अधिकारी   कार्यालय प्रमुख  
११ आर्थिक कारोबार तथा भुक्तानी सम्बन्धि       आर्थिक प्रशासन शाखा कार्यालय प्रमुख  
१२ कार्यालय व्यवस्थापन         कार्यालय प्रमुख  

नोटः-

  • कार्यालय समय प्रत्येक शुक्रवार साँझ 3 बजेसम्म र शनिवार कार्यालय बन्द रहनेछ ।

कार्यालय सम्पर्कः- फोन नं. ०354221३९

ईमेलः- udayapur@nepalpost.gov.np वेबसाइटः-