हुलाक टिकट सेवाहरु

यस जिल्ला हुलाक कार्यालय उदयपुर गाईघाट बोक्से तथा यस जिल्ला हुलाक कार्यालय उदयपुर मातहतका हुलाक कार्यालय बेलका , हुलाक कार्यालय चौदण्डीगढी, हुलाक कार्यालय कटारी, हुलाक कार्यालय उदयपुरगढी, हुलाक कार्यालय रौतामाई, हुलाक कार्यालय लिम्चुङ्बुङ, हुलाक कार्यालय ताप्ली साथै अन्तरगतका अतिरिक्त हुलाक कार्यालयहरुबाट विभिन्न दरका हुलाक टिकटहरु उपलब्ध गराईन्छ ।